३ जेष्ठ २०८२, शुक्रबार । May 16, 2025

फुटबल टोलीमाथि गोली प्रहार, ३ को मृत्यु



एजेन्सी। अमेरिकाको फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ ।

आईतबार बेलुकी फिल्डबाट फर्किरहेको फुटबल टोलिमाथि गोली प्रहार हुँदा थप २ जना घाईते भएका छन् । युनिभर्सिटी अफ भर्जिनियाको परिसरभित्रै फुटबल टिममाथि गोली प्रहार भएको र ३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन् । गोली प्रहारमा संलग्न भएको भन्दै एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोली प्रहारको कारण नखुलेको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको

सगरमाथा संवाद प्रारम्भ: जलवायु परिवर्तन, हिमाल र मानवको भविष्यबारे अन्तर्राष्ट्रिय बहस

काठमाडौं । काठमाडौंमा आजदेखि ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’

‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशव्यापी प्रदर्शनमा

काठमाडौं । निर्देशक दिपेन्द्र के. खनालको बहुप्रतीक्षित सामाजिक चलचित्र ‘के

रुस-युक्रेन युद्धः ट्रम्प-पुटिन भेट बिना प्रगति नहुने कूटनीतिज्ञको दाबी

एजेन्सी । टर्कीको इस्तानबुलमा तय गरिएको युक्रेन-रुस शान्ति वार्तालाई लिएर

‘ऊनको स्वीटर’ ले बक्स अफिस ततायो, पहिलो सातामै ५ करोड ७५ लाखको व्यापार

काठमाडौं । नवीन चौहान निर्देशित नेपाली फिल्म ऊनको स्वीटर ले