३० चैत्र २०८१, आइतबार । April 14, 2025

नेप्सेको पुरानो वेबसाइट बन्द, नयाँ सञ्चालनमा



काठमाडौं । हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट बन्द भएको छ ।

नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रुपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट कात्तिक २७ गते आइतबार देखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

पुरानो वेबसाइटबाट अबदेखी कुनै पनि तथ्यांकहरु अद्यावधिक नहुने नेप्सेले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षको अन्तिम दिन सेयर बजार ओरालो, नेप्से ८.८४ अंकले घट्यो

काठमाडौं । वर्ष २०८१ को अन्तिम दिन आइतबार सेयर बजार

रवि लामिछानेको रिटमा सर्वोच्चमा सुनुवाइ सकियो, फैसला कहिले आउला ?

काठमाडौं । थुनामुक्तिको माग गर्दै रवि लामिछानेले दायर गरेको रिटमा

यू–१९ विश्वकप छनोटः नेपालले युएईलाई जितका लागि २ सय १ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत नेपालले युएईविरुद्ध

नेपाललाई हराउँदै चार देशीय टी–२० सिरिजको उपाधि कुवेतले उचाल्यो

काठमाडौं । हङकङमा सम्पन्न चार देशीय टी–२० क्रिकेट सिरिजमा कुवेतले

नेपालविरुद्ध कुवेतको सशक्त प्रदर्शन, १७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले