२२ माघ २०८१, मंगलबार । February 4, 2025

रुसी सेना खेरसानबाट फिर्ता भएपनि युद्ध सकिएको छैन्: युक्रेन



एजेन्सी । युक्रेनी अधिकारीहरूले रुसी सेना खेरसनबाट फिर्ता भए पनि युद्ध समाप्त नभएको बताएका छन् ।

रुसले खेरसनबाट आफ्ना सेना फिर्ता गरेको घोषणा गरेपछि पनि सप्ताहन्तमा उत्सवहरू जारी रहँदा युक्रेनी अधिकारीहरुले उक्त चेतावनी दिएका हुन् । हर्षोल्लास पूर्ण भीडले शुक्रबार युक्रेनी सेनालाई शहरमा स्वागत गरे । फेब्रुअरीमा युद्ध सुरु भएपछि रुसी सेनाले खेरसनलाई नियन्त्रणमा लिएको थियो । राजधानी किभ र ओडेसालगायत युक्रेनका अन्य क्षेत्रहरूमा पनि यस्तै उल्लास पूर्ण दृश्यहरू देखिएको थिए ।

युक्रेनी रक्षा मन्त्रीका सल्लाहकार युरी साकले ‘उत्सब मनाउनु धेरै चाँडो’ हुने बताएका छन् । युद्धमा रुस कहिल्यै विजयी नहुने पजि उनले बताएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्याङ्जामा स्कारपियो दुर्घटना, ५ जना घाइते

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा

ह्वात्तै बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार

त्रिकोणात्मक महिला टी-२० सिरिजः पहिलो जितको खोजिसहित थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी अन्तर्राष्ट्रिय त्रिकोणात्मक महिला टी-२०

लामिनार टायल्स उत्पादक लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं । लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले नेपाली सर्वसाधारणको

पुनः उकालो लाग्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको