२७ बैशाख २०८२, शनिबार । May 10, 2025

कतार विश्वकपका लागि दक्षिण कोरियाको टिम घोषणा



एजेन्सी । नोभेम्बर २० देखि कतारमा हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण कोरियाले टोली घोषणा गरेको छ ।

शनिबार पोर्चुगिज प्रशिक्षक पाउलो बेन्टोले हेउङ मिन सनलाई समावेश गर्दै २६ सदस्यीय टोली घोषणा गरेको हो । दक्षिण कोरियाको टोलीमा गोलकिपर किम सेउङ ग्यु, जो ह्योन वु, सङ बम केउन रहेका छन् । त्यस्तै डिफेन्डर किम योङ ग्वन, किम मिन जाई, किम जिन सु, होङ चुल, किम मुन ह्वान, यून जोङ ग्यु, किम ताइ ह्वान, क्वोन क्युङ वोन, चो यु मिन छन् ।

मिडफिल्डरमा जङ वू योङ, ना साङ हो, पाईक सेउङ हो, सन जुन हो, सोङ मिन क्यु, क्वोन चाङ हुन, ली जे सुङ, ह्वाङ इन बियोम, जेअङ वु यङ, ली काङ इन र फरवार्डमा हेउन मिन सन, ह्वाङ हि चान, ह्वाङ उइ जो, चो गुए सन रहेका छन् ।

समूह ए मा रहेको दक्षिण कोरियाले पहिलो खेल नोभेम्बर २४ मा उरुग्वेसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप