२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

कङ्गो पुग्यो केन्याली शान्ति सैनिक



एजेन्सी । केन्याली सैनिक शनिबार पूर्वीप्रजातान्त्रिक गणतन्त्र कङ्गोको गोमा शहरमा अवतरण गरेका छन् ।

एएफपीले बताएअनुसार समस्याग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्ने उद्देश्यले केन्याली सैनिक त्यस स्थानमा पुगेको बताईएको छ । केन्याको संसद्ले यस हप्ता कङ्गोमा ९ सय भन्दाबढी सेना तैनाथ गर्न अनुमोदन गरेको थियो ।

हाल त्यस क्षेत्रमा एम–२३ विद्रोही समूहको पुनरुत्थानले क्षेत्रीय तनाव बढाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव