१० मंसिर २०८१, सोमबार । November 26, 2024

चीनद्वारा कार्गो क्राफ्ट तियान्झाउ–५ प्रक्षेपण



एजेन्सी । चीनले अन्तरिक्ष स्टेसनको लागि आपूर्तिहरू पुर्‍याउन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ–५ प्रक्षेपण गरेको छ ।

अन्तरिक्ष स्टेसनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा चिनले गरेको छ । चीनको मानव अन्तरिक्ष एजेन्सीका अनुसार दक्षिणी टापु प्रान्त हेनानको वेन्चाङ अन्तरिक्षयान प्रक्षेपण स्थलबाट तियान्झाउ–५ बोकेको लङ मार्च–७ वाई ६ रकेट विस्फोट भएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलका लागि क्यानले तोक्यो टिकटको मूल्य, सिजनल पासमा २० प्रतिशत छुट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि नेपाल क्रिकेट

दृष्टिबिहीन टी–२० विश्वकपः नेपालसँग १ सय ८ रनले पराजित भयो अफगानिस्तान

काठमाडौं । दृष्टिबिहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा

साताको दोस्रो कारोबारको दिन आज दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

ह्वातै घट्यो सूनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।

एनपीएल को ट्रफी सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको