२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

कतार विश्वकपका लागि साउदी अरेबियाको टिम घोषणा



काठमाडौं । कतारमा हुने विश्वकप २०२२ का लागि साउदी अरेबियाले टिम घोषणा गरेको छ ।

नोभेम्बर २० बाट सुरु हुने विश्वकप फुटबलका लागि प्रशिक्षक हर्भ रेनार्डले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । साउदी अरेबियाको टोलीमा गोलकिपर मोहमेद अल–ओवाइस, मोहमेद अल रुबाइ, नवाफ अल–अकिदी रहेका छन् । त्यस्तै डिफेण्डरमा यासेर अल शाहरानी, मोहमेद अल ब्रेइक, अली अल बुलाइही, सुल्तान अल घानम, साउद अब्दुलहामिद, अब्दुलेलाह अल अमरी, हसन ताम्बाक्ती, अब्दुल्लाह मादु छन् ।

मिडफिल्डर फहद अल मुवालाद, सल्मान अल फराज, सलिम अल डावासरी, अब्दुल्लाह ओताइफ, हातेम बाह्रबी, मोहमेद कान्ने, अब्दुलेलाह अल माल्की, सामी अल नाजेई, अली अल हसन, नासेर अल डावासरी, अब्दुलनरहमान अल अबोउद, रियाद शाराहिली र फरवार्डमा फिरास अल बुराइकन, सालेह अल शेस्री, हाइथाम असिरी रहेका छन् ।

समूह सी मा रहेको साउदी अरेबियाले नोभेम्बर २२ मा अर्जेन्टिनासँग विश्वकपको पहिलो खेल खेल्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको