२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

विश्वकप फुटबलका लागि आयोजक कतारको टिम घोषणा



काठमाडौं । नोभेम्बर २० बाट कतारमा हुने विश्वकप फुटबलका लागि आयोजक राष्ट्र कतारको टिम घोषणा भएको छ ।

मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले विश्वकपका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् । आयोजक कतारले नोभेम्बर २० को उद्घाटन खेलमै इक्वेडरसँग प्रतिस्पर्धा गर्दै विश्वकपको डेब्यु पनि गर्नेछ् । कतारको टिममा गोलकिपर साद अल शिब, मेशाल बार्शम, युसुफ हसन रहेका छन् । त्यस्तै डिफेण्डर अबदेलकरिम हसन, बाउलेम खोउखी, रो रो, इस्माइल मोहम्मद, तारेक सल्मान, बसम अल रवी, मुसाब खेडेर, होमन अहमद, जासेम गाबर छन् ।

मिडफिल्डर करिम बाउडिएफ, अब्दुलाजिज हातेम, अली असादाला, असिम माडिबो, मोहम्मेद वाड, सालेम अल हाजरी, मोस्ताफा तारेक छन् भने फरवार्डमा हसन अल हाएडोस, अक्रम अफिफ, अलमोएज अली, मोहमेद मुन्तारी, अहमेद अलाइलदिन, खालिद मुनिर, नाइफ अल हादरमी रहेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको