२२ माघ २०८२, बुधबार । February 4, 2026

नेपालसँग ओडीआई खेल्ने युएईको टोली घोषणा



काठमाडौं । नेपालसँग तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला खेल्ने युएईको टोली घोषणा भएको छ ।

इमिरेट्स क्रिकेट बोर्डले शनिबार सीपी रिजवानको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हो । युएईको टोली शनिबार राति नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाल र युएईबीचको ओडीआई खेल कात्तिक २८, ३० र मंसिर २ गते त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल