२२ माघ २०८२, बुधबार । February 4, 2026

मलावीमा हैजाका कारण २ सय बढीको मृत्यु



एजेन्सी । हैजाले मलावीमा २ सय भन्दा बढीको मृत्यु भएको छ । गत महिना हैजा संक्रमण शिखरमा पुगेपछि कम हुन थालेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

गरिब दक्षिणी अफ्रिकी देशले मार्चदेखि ७ हजार ४ सय ९९ जनामा संक्रमण देखिएको रेकर्ड गरेको छ । राष्ट्रसंघले यसलाई राष्ट्रलाई प्रभावित गर्ने १० वर्ष यताकै सबैभन्दा ठूलो प्रकोप भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार १ सय ७४ नयाँ संक्रमण रिपोर्ट गरिएको बताएको छ ।

अक्टोबरको तेस्रो हप्तामा दैनिक २ सय भन्दा बढीमा संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ९ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल