२२ फाल्गुन २०८२, शुक्रबार । March 7, 2026

अफगानिस्तानमा पाँच अपहरणकारी पक्राउ


२१ कार्तिक २०७९, सोमबार  

6
Shares

एजेन्सी । अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा पाँच अपहरणकारीहरूको समूहलाई पक्राउ गरी एक व्यक्तिलाई बन्धकबाट उद्धार गरेको प्रान्तीय प्रशासनले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, सुरक्षा बलले आइतबार गिरोहको कब्जाबाट हातहतियार र गोलीबारुदका साथै तीनवटा सवारी साधन समेत बरामद गरेको छ। राजधानी काबुलमा यस्तै अपरेसनमा सुरक्षाकर्मीहरूले दुई महिना अघि पाँच व्यक्तिको अपहरण र उनीहरूको परिवारबाट फिरौती असुल्ने आठ अपहरणकारीहरूको समूहलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по