१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

विवाह भोजमा कारले ठक्कर दिँदा ४ को मृत्यु


२१ कार्तिक २०७९, सोमबार  

6
Shares

एजेन्सी । स्पेनमा एक विवाह भोजमा कारले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ४ जना गम्भिर घाईते भएको अन्तराष्ट्रिय समाचार एजेन्सी हरुले जनाएका छन् । उक्त घटनामा संलग्न ३ जनालाई प्रहरीले हिरासतमा लिएका छन् भने चौथो व्यक्तिको खोजी कार्य जारी रहेको जनाईएको छ । म्याड्रिडबाट करिब २५ किलोमिटर उत्तरपूर्वमा रहेको टोरेजोन डे अर्डोजमा विवाहको आयोजना गरिरहेको रेस्टुरेन्टको अगाडि बिहानै झगडा भएको थियो। झगडापछि एउटा कारले विवाहमा आएका पाहुनालाई ठक्कर दिएर भागेको थियो ।

घटनास्थलमा पुग्दा चार जना मृत अवस्थामा भेटिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुमा उल्लेख गरिएको छ । घाइते अन्य चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था