१३ पुस २०८२, आइतबार । December 28, 2025

विवाह भोजमा कारले ठक्कर दिँदा ४ को मृत्यु



एजेन्सी । स्पेनमा एक विवाह भोजमा कारले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ४ जना गम्भिर घाईते भएको अन्तराष्ट्रिय समाचार एजेन्सी हरुले जनाएका छन् । उक्त घटनामा संलग्न ३ जनालाई प्रहरीले हिरासतमा लिएका छन् भने चौथो व्यक्तिको खोजी कार्य जारी रहेको जनाईएको छ । म्याड्रिडबाट करिब २५ किलोमिटर उत्तरपूर्वमा रहेको टोरेजोन डे अर्डोजमा विवाहको आयोजना गरिरहेको रेस्टुरेन्टको अगाडि बिहानै झगडा भएको थियो। झगडापछि एउटा कारले विवाहमा आएका पाहुनालाई ठक्कर दिएर भागेको थियो ।

घटनास्थलमा पुग्दा चार जना मृत अवस्थामा भेटिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुमा उल्लेख गरिएको छ । घाइते अन्य चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई