२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

सेमिफाईनलमा भारत र इङ्ल्याण्ड भिड्दै


२० कार्तिक २०७९, आइतबार  

6
Shares

एजेन्सी। अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपमा बंगलादेशलाई ७१ रनले पराजित गरी भारत समूहको विजेताका रुपमा सेमिफाइनल खेल्ने भएको छ ।

समूहको अन्तिम खेलले यो समूहको विजेता टुंगो लागेको हो । पाकिस्तान समूह उपविजेता बनेको छ । आइतबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएपछि नै सेमिफाइनलमा स्थान पक्का गरेको भारतले समूह २ मा ५ खेलबाट ८ अंक जोड्यो । दक्षिण अफ्रिका हारेपछि अर्को खेलमा बंगलादेशलाई पराजित गर्दै ६ अंक जोडेको पाकिस्तान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्‍यो ।

५ अंक जोडेको दक्षिण अफ्रिका भने सुपर-१२ बाटै बाहिरियो । सुपर १२ चरणका खेलको समाप्तीसँगै विश्वकप सेमिफाइनल समीकरण पनि पूरा भएको छ । समूह एकबाट न्युजिल्याण्ड र इंग्ल्याण्ड क्रमसः विजेता र उपविजेताका रुपमा यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । सेमिफाइनलमा न्युजिल्याण्डले पाकिस्तानसँग र भारतले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

न्युजिल्याण्ड र पाकिस्तानबीचको पहिलो सेमिफाइनल नोभेम्बर ९ मा सिड्नीमा हुनेछ भने दोस्रो सेमिफाइनल नोभेम्बर १० मा एडिलेडमा हुनेछ । फाइनल खेल नोभेम्बर १३ मा मेलवर्नमा हुनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по