१३ पुस २०८२, आइतबार । December 28, 2025

तान्जेनियामा विमान दुर्घटना, उद्दार कार्य जारी



एजेन्सी । तान्जेनियाको प्रेसिजन एयरको विमान उत्तर पश्चिमी शहर बुकोबा नजिकको भिक्टोरिया तालमा दुर्घटग्रस्त भएको छ ।

आईतबार बिहान दुर्घटनामा परेको उक्त विमानमा चालक दलका सदस्य सहित ४३ जना सवार थिए । विमानबाट २६ जनाको उद्धार गरिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । बुकोबा एरपोर्टको रनवेको एउटा छेउ भिक्टोरिया तालको किनारमा पर्ने र खराब मौसमका कारण विमान अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको जनाईएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको खोजी जारी रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist