५ बैशाख २०८३, शनिबार । April 19, 2026

नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु


१९ कार्तिक २०७९, शनिबार  

12
Shares

एजेन्सी । रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

सो दुर्घटनमा अन्य ५ जना घाईते भएका छन् । उक्त रात्रि क्लबबाट २ सय ५० जनालाई बाहिर निकालिएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन् । आगो ३ हजार ५०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो ।

घटना बारे थप अनुसन्धान जारी छ भने विस्तृत विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ६ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित