१३ पुस २०८२, आइतबार । December 28, 2025

नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु



एजेन्सी । रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

सो दुर्घटनमा अन्य ५ जना घाईते भएका छन् । उक्त रात्रि क्लबबाट २ सय ५० जनालाई बाहिर निकालिएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन् । आगो ३ हजार ५०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो ।

घटना बारे थप अनुसन्धान जारी छ भने विस्तृत विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ६ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist