२५ बैशाख २०८२, बिहिबार । May 8, 2025

श्रीलङ्कामा नयाँ सफारी पार्क स्थापना गरिने



एजेन्सी । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार वातावरण मन्त्रीलाई उत्तरी प्रान्तमा एक हजार एकडमा सफारी पार्क स्थापना गर्न उपयुक्त जग्गा खोज्न निर्देशन दिएका छन् ।

श्रीलङ्काको चिडियाखानामा जनावरहरूको चाप बढेकाले तिनीहरूको व्यवस्थापनका लागि नयाँ सफारी पार्क आवश्यक रहेको उनले बताएका छन् । उनले कोलम्बोका केही उपनगरहरूमा रहेका मृगका ठूला बथानहरूलाई पनि स्थानान्तरण गर्न आवश्यक रहेको बताएका छन् । श्रीलङ्कामा सफारी प्रस्ताव गर्ने धेरै राष्ट्रिय निकुञ्जहरू छन् ।

यद्यपि, रिडियागामा एक मात्र व्यवस्थित सफारी पार्क रहेको छ जुन ५०० एकडमा फैलिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ८ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या

इन्डोनेसियामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको सिलाकाप जिल्लामा बुधबार बिहान

ग्वेन्ग्याम्पको अन्तिम मुस्कान: सावित्राको ह्याट्रिकले दिलायो दुर्लभ जित

एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर