१२ पुस २०८२, शनिबार । December 28, 2025

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानमाथि गोली प्रहार



एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टीका अध्यक्ष इमरान खानमाथि गोली प्रहार भएको छ ।

गुजरानवालाको एक र्‍यालीमा गोली चल्दा खुट्टामा गोली लागि उनि घाईते भएका छन् । पाकिस्तान तेहरिक-ए-इन्साफका एक अधिकारी अजहर मशवानीले खानको खुट्टामा गोली लागेको तर खतरामा नरहेको कुरा पुष्टि गरेका छन्। तत्काल निर्वाचनको माग गर्दै राजधानी इस्लामावादसम्मको विरोध जुलुसको नेतृत्व गरिरहेका खानलाई लाहोरको अस्पतालमा लगिएको छ।

खान सवार गाडीलाई लक्षित गरि गोली चलाउने व्यक्तिको पहिचान हुन सकेको छैन। आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ६ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist