२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

५ जनालाई ठक्कर दिएर फरार रहेका चलाकलाई गाडीसहित पक्राउ


१५ कार्तिक २०७९, मंगलबार  

6
Shares

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ पननीमा स्थानीय ५ जनालाई ठक्कर दिएपछि फरार रहेका चालकलाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ।

रुपन्देहीको रोहिणी गाउँपालिका ३ का अजयकुमार चौधरीले चलाएको बा ८ च ६५३२ नम्वरको गाडीले सोमबार बिहान ठक्कर दिई दुर्घटना गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । प्रहरीले गाडीलाई सिद्धार्थनगर नगरपालिका वडा नं. ४ पिपरहियामा त्रिपालले ढाकेर राखिएको अवस्थामा फेला पारेको हो। चालक चौधरीलाई भने गल्लामण्डीस्थित बजारबाट नियन्त्रणमा लिइएको थियो।

भैरहवा–परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको गाडीले सोमबार बिहान छठ घाट जाँदै गरेका ५ जना पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा ३५ दिने शिशुसहित तीनजनाको मृत्यु भएको थियो । दुर्घटनामा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिने एक शिशुको मृत्यु भएको थियो। सोही दुर्घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मञ्जु कुर्मी घाइते भएका छन् । उनीहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по