२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन एशिया प्रशान्तको उपाध्यक्षमा राई


४ कार्तिक २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन एशिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राई निर्वाचित हुनुभएको छ ।

फिलिपिन्सको राजधानी मनिलामा अक्टोबर १६ देखि १९ सम्म आयोजित सम्मेलनमा नेपालका राई उपाध्यक्षमा निर्वाचित भएका हुन् । सम्मेलनमा इन्टरनेशनल फेडेरशनसँग आबद्ध रहेका एशिया प्रशान्त क्षेत्रका २५ देशका ट्रेड युनियनका प्रतिनिधि सहभागी रहेका थिए ।

एशिया क्षेत्रका दुई सय १४ प्रतिनिधि सम्मिलित सम्मेलनले जापानका सुमिनो सानलाई अध्यक्षमा निर्वाचित गरेको छ । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन एशिया प्रशान्त क्षेत्रमा विश्वका एक सय ५० देशमा रहेका सात सय युनिय फेडेरेशनसँग आबद्ध छन् ।

फेडेरेशनमा विश्वभरमा करिब दुई करोड सदस्य रहेका छन् । बेलायतस्थित लण्डनमा मुख्यालय फेडेरेशनले पानीजहाज, सडक यातायात, रेल यातायात, हवाई यातायात, पर्यटन, बन्दरगाहलगायतका क्षेत्रमा कार्यरत श्रमिकका पक्षमा काम गर्दै आएको छ ।

सम्मेलनले विश्वस्तरीय ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआइ) बारे आफ्नो घोषणापत्रसमेत जारी गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по