१ जेष्ठ २०८२, बुधबार । May 14, 2025

अप्रिलबाट कोभिड १९ का कारण हुने मृत्यु शून्य



एजेन्सी । कम्बोडियामा अप्रिलदेखि हालसम्म कोभिड–१९ सङ्क्रमणबाट कसैको मृत्यु नभएको प्रधानमन्त्री सम्देच टेको हुनसेनले बताएका छन् ।

उनले भनेका छन् यो एक सफलता हो र कोभिडविरुद्धको लडाईमा हाम्रो संयुक्त प्रयासको परिणाम हो ।उनले प्रख्यात अङ्कोर पुरातात्विक निकुञ्जबाट आफ्ना गैरकानुनी भवनहरू सार्न सहमत भएका हजारौं परिवारको भ्रमणका क्रममा गरेको सम्बोधनमा सो कुरा बतएका हुन् ।

दक्षिणपूर्वी एसियाली यस राष्ट्रमा जुनको अन्त्यदेखि दैनिक केसहरू फेला परेका भए तापनि शुक्रबार पहिलो पटक कोभिड १९ सङ्क्रमित शून्य भएको जनाइएको छ । यद्यपि अझै कोभिड–१९ बाट मुक्त नभएको र अझै ५३ सक्रिय सङक्रमित रहेका कम्बोडियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक सिरिज खेल्न स्कटल्याण्ड जाने नेपाली टोलीको बिदाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई स्कटल्याण्डमा आयोजना हुने आईसीसी

बुधबारको सुनचाँदी बजार : सुनको भाउ बढ्यो, चाँदी सस्तो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको

जेठ महिनाका लागि बैंकको ब्याजदरः अधिकांशको स्थिर, केहीमा सामान्य घटबढ

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक

‘नेपालमा कृषि बीमा’सम्बन्धी पुस्तक बजारमा

काठमाडौं । नेपालमा कृषि बीमाको विकासबारे जानकारी मुलक ‘नेपालमा कृषि

नेपाल वायुसेवाका दुवै ट्वीनअटर विमान पुनः नियमित उडानमा

काठमाडौं । लामो समयदेखि ग्राउण्डेड अवस्थामा रहेका नेपाल वायुसेवा निगमका