२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

काठमाडौं क्षेत्र नं ४ मा चन्दले गगन थापालाइ समर्थन गर्ने


४ कार्तिक २०७९, शुक्रबार  

3
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा संघिय संसदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्दले नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाइ सहयोग गर्ने भएका छन् ।

क्षेत्र नं ४ का अगुवा नागरिक समाज र विभिन्न व्यक्तित्वहरु, मतदाता र युवा बर्गहरु संगको विभिन्न चरणको भेटघाट, छलफल मार्फत आसन्न निर्बाचनमा नेपाली कांग्रेसका युवा नेता तथा जनताका आशा भरोसाका केन्द्र गगन थापालाइ सहयोग गर्ने निर्णय अनुसार उम्मेद्वारी मनोनयन दर्ता नगरी गगन थापा जिताउँ अभियानमा लागेको चन्द बताउछन ।

गगन थापा अहिलेका युवा पुस्ताका जुझारु नेता र देशलाई नेतृत्व गर्न सक्ने क्षमता भएका नेतामा पर्छन यधपी उनीमा भएको कमी कमजोरीलाइ आत्मालोचना गर्दै काठमाडौं क्षेत्र नं ४ को लागि जनताको भावना अनुरुप विकास उन्मुख काम गर्ने प्रतिबद्धता र संकटमा रहेको संसदीय प्रणालीलाइ सुधार गरि देश र जनताको हितमा काम गर्ने उनको बचन बद्धताको कारणले यस निर्बाचनमा गगन थापालाइ पूर्ण साथ सहयोग गर्ने सुर्य चन्दले बताए ।

मुलुकले परिबर्तन खोजिरहेको समयमा नेपाली जनताहरु बीच लोकप्रिय बनेका युवा नेता गगन थापालाइ मंसिर ४ गते हुनगईरहेको चुनाबमा प्रत्यक्ष तर्फ मतदान गरि अत्याधिक बहुमतले जिताउन तथा गगन थापाको विकल्प अन्य नरहेको काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु समक्ष चन्दले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по