५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षमा मल्लिकार्जुन निर्वाचित



काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् ।

प्रदेशबाट चुनिएर आएका प्रतिनिधिहरूले गरेको मतदानमा उनले शशी थरुरलाई पराजित गरेका हुन । कुल ९ हजार ३ सय ८५ मतमध्ये खड्गेले ७ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् । खड्के पछिल्लो २ दशकमा भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गर्ने गान्धी परिवारभन्दा बाहिरको व्यक्ति हुन् ।

सन् २०१९ को लोकसभा चुनावमा पराजय भोगेपछि सोनियाका छोरा राहुल गान्धीले राजीनामा दिएपछि सोनिया गान्धी अन्तरिम अध्यक्ष बनेकी थिइन् । खड्गेले अब अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई प्रतिस्थापन गर्ने छन् । भारतीय राष्ट्रिय कांग्रेसले छैटौं पटक चुनावबाट नेतृत्व चयन गरेको हो ।

अध्यक्षमा पराजित थरुरले भने नतिजा आउनुअघि नै धाँधलीको आरोप लगाएका थिए । भारतीय राष्ट्रिय कांग्रेसले छैटौं पटक चुनावबाट नेतृत्व चयन गरेको हो । अध्यक्षमा पराजित थरुरले भने नतिजा आउनुअघि नै धाँधलीको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बारामा टिपर र कार ठोक्किँदा दुईको ज्यान गयो, चालक फरार

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ भुइँपुल नजिकैको पूर्व–पश्चिम राजमार्गमा

गभर्नर दौडमा डा. भट्ट अगाडि, रोक्न अदालतको बाटो रोजियो !

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा डा. गुणाकर

अब दर्ता नगरे फेसबुक चल्दैन ! मन्त्री गुरुङले दिए प्रतिबन्धको संकेत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक

डा.गुणाकर भट्ट गभर्नर बन्ने पक्का, कार्यकारी निर्देशकबाट दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको