२२ माघ २०८२, बुधबार । February 4, 2026

ओलिले दिए देउवालाई खुला चुनौति



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेड’मा आउन चुनौति दिएका छन् ।

मंगलबार आफ्नो आधिकारीक फेसबुक पेज मार्फत उनले यस्तो चुनौति दिएका हुन । सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेड’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डामा आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् ।

पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेड’ हुने गरेको उल्लेख गर्दै ओलीले आफु त्यसका लागि तयार रहेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन् ‘म त त्यसका लागि तयार छु, देउवा जी नि ’

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल