२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सभामुख सापकोटाले छाडे सरकारी निवास


२२ आश्विन २०७९, शनिबार  

0
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास र अन्य सेवासुविधा त्याग गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेसँगै उनले सभामुखको हैसियतमा प्राप्त निवास र अन्य सुविधा छोड्ने निर्णय गरेका हुन । सापकोटा लैनचौरस्थित सरकारी सुविधाको निवास छोडेर कौशलटारस्थित निजी निवासमा सरिसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सभामुखको कार्यकालबारे प्रश्न उठिरहेका बेला सापकोटाले सरकारी सुविधा छोड्ने निर्णय गरेका हुन ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ५ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ