२९ चैत्र २०८१, शनिबार । April 12, 2025

खर्च विवरण नबुझाउनेहरु आयोगको कालोसूचीमा



काठमाडौं । निर्वाचन आयोगले स्थानिय तह निर्वाचनका खर्च विवरण नबुझाउने झण्डै १ लाख २४ हजार उम्मेदवारलाई कालोसूचीमा राखेको छ ।

आयोगले खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारलाई साढे सात लाखसम्म जरिवाना गर्ने निर्णय गरेको सोही अनुरुप उनीहरुको नाम सिस्टममै ब्लक गरिएको आयोगले जनाएको छ । खर्च विवरण नबुझाएकाहरु आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता खोजे नाम नै प्रविष्ट नहुने आयोगले जानकारी दिएको छ ।

जरिवाना तिरेपछि भने उनीहरुले उम्मेदवारी दिन सक्नेछन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ३ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिद्धबाबा मन्दिर नजिक पहिरोले कार च्याप्यो, यात्रु सकुशल

बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको एक कार सिद्धार्थ राजमार्गमा

नेपाल र हङकङबीच टी–२० भिडन्त आज, फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल आज

भियतनामका १८० बौद्ध धर्मावलम्बी विशेष चार्टर विमानमार्फत लुम्बिनी दर्शनमा

काठमाडौँ । भियतनामका १८० जना बौद्ध धर्मावलम्बीहरू विशेष चार्टर विमानमार्फत

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक