२८ चैत्र २०८१, शुक्रबार । April 12, 2025

निर्वाचनमा भाग नलिने सभामुख सापकोटाको घोषणा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् ।

शनिबार पत्रकारसम्मेलन गर्दै सापकोटाले निर्वाचन नलड्ने बताएका हुन । आफुले लगातार ३ पटक सम्म चुनाव जित्ने आवसर पाएको र अवको समयमा युवा पुस्तालाई अवसर दिनुपर्ने भन्दै आफुले यो कदम चालेको सापकोटाको भनाई छ । उनको नाम सिन्धुपाल्चोक १ बाट सिफारिस भएको थियो ।

उनले निर्वाचन नलड्ने भएपछि उनको विकल्पमा माओवादीले उक्त क्षेत्रमा सापकोटाकै भतिजा माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ ।

सभामुख सापकोटाले आफु अबका दिनमा फरक भुमिकामा बसेर काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ३ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक