२२ माघ २०८२, बुधबार । February 4, 2026

कर्मचारी अभाव भएमात्रै शिक्षकलाई मतदान केन्द्रमा खटाईने



काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा सरकारका अन्य कर्मचारी अपुग भएमात्रै शिक्षक तथा विद्यालयका कर्मचारीलाई मतदान केन्द्रमा खटाइने बताएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०५९ गरेको व्यवस्था अनुसार आयोगले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबाट अपुग भए मात्र शिक्षक तथा विद्यालय कर्मचारी खटाउने व्यवस्था गरेको हो ।

निर्देशिकामा कर्मचारी अपुग भएमा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउन पाईने भनेको छ ।

त्यस्तै विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षकलाई मतदान केन्द्रमा खठाउँदा त्यस्तो मतदान केन्द्रमा सरकारी कर्मचारी समेत समावेश गरी खटाउन निर्देशन समेत दिइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ६ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल