२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सुरक्षीत भएर चाडपर्व मनाउन सभामुख सापकोटाको अपिल


१६ आश्विन २०७९, आइतबार  

0
Shares

काठमाडौं । नेपालका चाडपर्वहरु व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् ।

दसैँ, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपाल संवत ११४३ का अवसरमा बधाई तथा शुभकामना दिँदै उनले चाडपर्वले मौलिकता र विविधताको प्रतिनिधित्व गर्ने उल्लेख गरे । सभामुख सापकोटाले चाडपर्वका अवसरमा हुने पारिवारिक जमघट एवं आफन्त भेटघाटका क्रममा हुने छलफल समाज रुपान्तरणका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेका छन् ।

डेंगी संक्रमणको जोखिम उच्च भएकाले सचेत भएर चाडपर्व मनाउन उनले सबैमा अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ५ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ