३० बैशाख २०८२, मंगलबार । May 13, 2025

रुसी ड्रोन हमलाले युक्रेनभरि विद्युत् आपूर्ति प्रभावित



एजेन्सी । रुसले देशको विद्युतीय पूर्वाधारमा गरेको हवाई आक्रमणका कारण युक्रेनभरका करिब ४० लाख मानिस प्रभावित भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ‘अहिले हाम्रो देशका धेरै शहर र अन्य क्षेत्रहरूमा लोडसेडिङको तालिका प्रयोग गर्छन’, नियमति सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने । लोडसेडिङ कटौती गर्ने सम्भाव्य सबै उपाय अबलम्बन गरिएको उनको भनाइ छ ।

केही दिनअघि रुसी सेनाले युक्रेनका मुख्य उर्जा केन्द्र्रहरूमा हमला गरेको थियो । पछिल्ला समयमा रुसी सेनाले युक्रेनमा सुविधा केन्द्र र पूर्वाधारलाई निशाना बनाएका छन् । अर्कोतर्फ युक्रेनी सेनाले रुसले कब्जा गरेका क्षेत्रलाई फिर्ता गर्ने प्रयास गरिरहेका छन् ।

यसैबीच, अमेरिकाले युक्रेनलाई २७५ मिलियन डलर बराबरको सैन्य सहायता प्रदान गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हङकङसँग ७ विकेटले पराजित भयो नेपाल, ग्लोबल छनोट यात्रा कठिन

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको आजको खेलमा

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९ अर्ब नाघ्यो

काठमाडौं । नेपाल शेयर बजार मङ्गलबार पुनः दोहोरो अंकले घट्दै

महिला टी–२० विश्वकप छनोटः नेपालले हङकङलाई दियो ३० रनको लक्ष्य

काठमाडौं । थाइल्यान्डको एआईटी मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप

रोशी खोलाको बाढीले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि १५ घण्टा अवरुद्ध

साफ यू-१९ः सेमिफाइनल पुगिसकेको नेपाल र भारत भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले