२२ माघ २०८२, बुधबार । February 4, 2026

रुसी ड्रोन हमलाले युक्रेनभरि विद्युत् आपूर्ति प्रभावित



एजेन्सी । रुसले देशको विद्युतीय पूर्वाधारमा गरेको हवाई आक्रमणका कारण युक्रेनभरका करिब ४० लाख मानिस प्रभावित भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ‘अहिले हाम्रो देशका धेरै शहर र अन्य क्षेत्रहरूमा लोडसेडिङको तालिका प्रयोग गर्छन’, नियमति सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने । लोडसेडिङ कटौती गर्ने सम्भाव्य सबै उपाय अबलम्बन गरिएको उनको भनाइ छ ।

केही दिनअघि रुसी सेनाले युक्रेनका मुख्य उर्जा केन्द्र्रहरूमा हमला गरेको थियो । पछिल्ला समयमा रुसी सेनाले युक्रेनमा सुविधा केन्द्र र पूर्वाधारलाई निशाना बनाएका छन् । अर्कोतर्फ युक्रेनी सेनाले रुसले कब्जा गरेका क्षेत्रलाई फिर्ता गर्ने प्रयास गरिरहेका छन् ।

यसैबीच, अमेरिकाले युक्रेनलाई २७५ मिलियन डलर बराबरको सैन्य सहायता प्रदान गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल