४ असार २०८३, बिहिबार । June 18, 2026

महोत्तरीमा लगाइएको कर्फ्यु हट्यो, अवस्था सामान्य


१२ कार्तिक २०७९, शनिबार  

6
Shares

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका–८ पररियाटोलमा लगाएको कर्फ्यु हटाइएको छ ।

उक्त क्षेत्रमा अवस्था सामान्य भएपछि गए राति १० बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अवस्था समान्य भएपछि सुरक्षा संयन्त्रको बैठकले गरिएको सहमति अनुसार कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गए राति १० बजेदेखि कर्फ्यु हटाइएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । कर्फ्यु हटेपछि अहिले स्थानीयहरु छठको तयारी गर्नमा व्यस्त रहेका छन् । गत बिहीबार हिन्दू र मुश्लिम समुदायका पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु लगाएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा