१४ कार्तिक २०८३, शनिबार । October 31, 2026

भक्तपुरमा ४ लाख ७३ हजार बराबरको चोरी


११ कार्तिक २०७९, शुक्रबार  

6
Shares

भक्तपुर । तिहारको मौका पारेर भक्तपुरमा नगद, गरगहना लगायतका सामान चोरी भएको छ ।

काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ घर भई सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा गाई फर्म सञ्चालन गर्दै आएका ३८ वर्षीय जुगलदास दङ्गालको फार्मबाटै नगद, सुनका गहना र अन्य सामान गरी रु चार लाख ७३ हजार बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी बृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ ।

चोरीबारे थप अनुसन्धान र चोरी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक