तस्बिर : कृष्ण न्यौपाने, रासस तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा दमौली बजारलाई कुहिरोले ढाकिएको दृश्य । मानुङकोटबाट कुहिरो र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । तस्बिर : कृष्ण न्यौपाने, रासस प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार १० : ५४ बजे
प्रतिक्रिया