२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

लोलाङ हाइटको जुत्ता उद्योगमा आगलागी


७ कार्तिक २०७९, सोमबार  

33
Shares

काठमाडौं । काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योगमा आगलागी भएको छ ।

सोमबार साँझ झन्डै ७ बजेको समयमा आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी लगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको छ । विभिन्न निकायको सहयोगमा आगो निभाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

जुत्ता कारखाना रहेको घरमा आगलागी भएको र नजिकै अरु सटरहरुमा पनि आगो सल्किएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ