२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

रुसी आरोप विरुद्ध जेलेन्स्कीको प्रतिवाद


७ कार्तिक २०७९, सोमबार  

9
Shares

एजेन्सी । युक्रेनले विष्फोटक पदार्थ प्रयोग गर्ने योजना बनाएको भनि रसियाले लगाएको आरोपको खण्डन गरेको छ ।

युक्रेनि राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रसिया आफैले यस्तो योजना बनएको हुन सक्ने आरोप लगाएका छन् । रसीयाका रक्षा मन्त्री सेर्गी साईगुले बेलायति समकक्षी वेन वालेस सँगको वार्ताका क्रममा सो आरोप लगाएका थिए । वालेसले भने सो आरोप विश्वासयोग्य नरहेको प्रतिक्रिया दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि अमेरिकाले पनि रसियाले लगाएको आरोप निराधार रहेको जनाएको छ । युक्रेनि राष्ट्रपति जेलेन्स्कीले युक्रेन रसिया युद्धका क्रममा सबै भन्दा फोहोरी खेल रसियाले मात्रै खेल्न सक्ने भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले विश्वले यसको कडा रुपमा प्रतिकार गर्नुपर्ने पनि धारण व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ