२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

रेखा थापाको चुनावी सभामा बालबालिका प्रयोग (भिडियो सहित)



काठमाडौं । निर्वाचन आचारसंहित विपरित राजनीतिक दल र उम्मेदवारहरुले प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरेको पाईएको छ।

बालबालिका सम्बन्धी ऐन र निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ ३ मा उम्मेदवारी दिएकी रेखा थापाले आफ्नो चुनावी सभामा बालबालिकाको प्रयोग भएको छ । उनको चुनावी सभालाई सम्बोधन गर्दै गर्दा सुन्नेहरुमा अधिकांश बालबालिका रहेका थिए ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहित २०७९ र बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १८ बर्ष भन्दा मुनिका कुनै पनि बालबालिकालाई धर्ना, जुलुस, सभा वा कुनैपनि प्रचार सामग्रीमा प्रयोग गर्न नपाईने व्यवस्था छ । प्रचार सामग्रीमा बालबालिका प्रयोग गरेको पाईए त्यस्ता दल र उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गर्न सक्ने छ ।

उनले उक्त चुनावी सभामा मतदातालाई मासु, पेट्रोल, चामल लगाएतका बस्तुमा नबिक्न आग्रह समेत गरेकी थिईन ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको