२२ माघ २०८२, बुधबार । February 4, 2026

प्रचार सामग्रीमा बालिकाको प्रयोग (भिडियो सहित)



काठमाडौं । निर्वाचन आचारसंहित विपरित निर्वाचन प्रचार प्रसार सामग्रीमा बालबालिकाको प्रयोग भएको पाईएको छ ।

बालबालिका सम्बन्धी ऐन र निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै नेकपा एमालेले निर्वाचन प्रचार प्रसार लागि तयार पारेको भिडियो सामग्रीमा बालिकाको प्रयोग गरि एमालेलाई मत हाल्न सन्देश दिईएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहित २०७९ र बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १८ बर्ष भन्दा मुनिका कुनै पनि बालबालिका, र बाल कलाकारलाई समेत धर्ना, जुलुस वा कुनैपनि प्रचार सामग्रीमा प्रयोग गर्न नपाईने बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले जानकारी दिए ।

शर्माका अनुसार प्रचार सामग्रीमा बालबालिका प्रयोग गरेको पाईए त्यस्ता दल र उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गर्न सक्ने छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल