२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

स्पेन घरेलु मैदानमै परजित



काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत ए ग्रुप २ को खेलमा स्पेन पराजित भएको छ ।

समूह चरण अन्तर्गत शनिवार राति स्पेनलाई स्वीट्जरल्याण्डले २-१ गोल अन्तरले हराएको हो । स्पेनलाई स्वीट्जरल्याण्डले उसैको घरेलु मैदानमा हराएको हो । स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल ।

जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ । अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० ले पराजित गर्‍यो । पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई गोल गरे ।

यस्तै, ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक एक गोल गरे ।पोर्चुगल १० अंक जोडेर शीर्षस्थानमा छ । चेक रिपब्लिक ४ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम