८ मंसिर २०८१, शनिबार । November 23, 2024

महिला विश्व सडक दौडको उपाधि डच स्टार भान भ्लुटेनलाई



एजेन्सी । गुट्सी डच स्टार एनेमिक भान भ्लेउटेनले शनिबार महिला विश्व साइक्लिङ रोड रेसको उपाधि जिते । साइक्लिङका क्रममा आफ्नो कुहिनो भाँचिएको भए पनि उनले सो उपाधि जितेका हुन् ।

सिड्नीको दक्षिणी भागमा रहेको वोलोङगोङ वरपरको जारि वर्षा बीच १६४.३ किलोमिटर (१०२ माइल) को दौडपछि बेल्जियमका लोट्टे कोपेकीको चुनौतीलाई ३९ वर्षीया टूर डे फ्रान्स च्याम्पियनले एक सेकेण्डमा रोकेका हुन् । इटालीका सिल्भिया पर्सिकोले कास्य पदक जितेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेयर बालेन एमालेविरुद्ध परिचालित व्यक्ति हुन्ः एमाले महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर

अमेरिकी डलर, युरो र स्टर्लिङ पाउन्डको मूल्य घट्यो, कुवेती दिनारको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज (शनिबार) अमेरिकी डलर

आजको मौसमः काठमाडौंको तापक्रम घट्दो, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । देशका अधिकांश भेगको मौसम सफा रहेको छ ।

नेकपा एमालेलाई काठमाडौं महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं । महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराएको छ

महाकाली सन्धि राष्ट्रहितमा थियोः एमाले महासचिव पोखरेल

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव शंकर