५ असार २०८३, शुक्रबार । June 19, 2026

अञ्जनको ह्याट्रिकमा नेपालको जित


११ आश्विन २०७९, मंगलबार  

0
Shares

काठमाडौँ। बंगलादेशविरुद्ध नेपालले तीन गोल गरेको छ।

२० मिनेटको फरकमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका हुन्। साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा १७ औँ मिनेटमा नेपालका अञ्जन विष्टले पहिलो गोल गरेका थिए। त्यसको १० नेटपछि नै उनले थप एक गोल थप्दै दुई गोल पुर्‍याएका थिए।

सको १० मिनेटमा पुनस् उनले तेस्रो गोल गरेका हुन्। जवाफमा बंगलादेशले भने गोल गर्न सकेको छैन। यो विष्टको दसौँ अन्तर्राष्ट्रिय गोल हो। नेपालले बंगलादेश विरुद्ध २४औँ खेल खेलिरहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा