१० पुस २०८२, बिहिबार । December 26, 2025

नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुदैँ



काठमाडौँ । विश्व पर्यटन दिवसको अवसरमा मंगलवारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुदैँ छ ।

गल्फ प्रतियोगितामा ५४ होलको खेल हुनेछ । तीन दिने प्रतियोगितामा नेपाल, बङ्गलादेश, कतार र मलेसियाका ३६ खेलाडीको सहभागिता रहनेछ । पुरूष र महिलाको टिममा पनि प्रतिष्पर्धा हुनेछ । यो वल्र्ड -याङकिङ प्रतियोगिता हो ।

त्यसैले महिला नेपाली गल्फरको लागि वल्र्ड -याङकिङमा स्थान बनाउने अवसर पनि हो । नेपाल नम्बर एक गल्फर सुवास तामाङ र अर्का युवा खेलाडी सद्भाव आचार्यले नेपाल टिम ए तथा टसी छिरिङ र वान्चेन ढोन्डुपले नेपाल टिम बीबाट प्रतिष्पर्धा गर्नेछन । टिम प्रतिष्पर्धामा बङ्गलादेश र कतारको पनि सहभागिता रहेनेछ ।

महिलातर्फ भने कुल पाँच टिमले प्रतिष्पर्धा गर्नेछन । यसैगरी प्रत्येक दिन ग्रस विजेता पनि चुनिने गल्फ संघले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist