चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २८ स्थित गोलाघाट नजिकै फेरी अर्को शव फेला परेको छ । सिमालताल पहिरो गएको स्थानबाट करिब ५० किलोमिटर तल गोलाघाट नजिकै नारायणी नदी किनारको टापुमा शव फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उक्त शवको पहिचान हुन भने बाँकी नै छ । उक्त शव पनि सिमलताल…