सर्लाही । सर्लाही जिल्ला अदालतले ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको छ । आफूलाई तपस्वी भन्ने बम्जनले २०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी…