४ माघ २०८१, शुक्रबार । January 17, 2025

दुई दिनसम्म पनि फेला परेनन् त्रिशुलीमा बेपत्ता बसहरु, खोजिका लागि ठुलो चुम्बकको प्रयोग गरिँदै

चितवन । शुक्रबार बिहान त्रिशुलीमा खसेको बस खोज्न ठूलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गरी अब ठूलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो । घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको…