७ चैत्र २०८२, शनिबार । March 22, 2026

हाम्रो जमिन फिर्ता ल्याउछौँ– अध्यक्ष ओली

दार्चुला । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको शुक्रबार दार्चुलामा उद्घाटन गर्दै उनले सो धारणा राखेका हुन् । राष्ट्रियताको रक्षाका लागि एमाले प्रतिबद्ध रहेको बताउँदै ओलीले नक्सामात्र नभई लिपुलेक, लिम्पियाधुरासहितको भूमि पनि फिर्ता ल्याउने…