२५ पुस २०८१, बिहिबार । January 10, 2025

समयमा उद्धार नहुन गर्भवती महिलाको मृत्यु

बाजुरा । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेखकी २६ वर्षीया गर्भवती महिलाको उपचारका लागि भारत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । २६ वर्षीया विकको भारत लैजाँदै गर्दा सोमबार राति मृत्यु भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । उनका अनुसार दुई दिन पहिले थप उपचारका लागि भारत लैजान रिफर गरिएको भएपनि ढिलो…