काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले महानगरभित्रका सबै अस्पतालहरूलाई विपन्न, असहाय, बेवारिसे बिरामीहरूको निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गर्न निर्देशन दिएका छन् । अन्यथा नियमानुसार कारबाही हुने चेतावनी पनि उनले दिएका छन् । उनले लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गरेर महानगरमा प्रत्येक महिना को १० गतेसम्म बुझाउन पनि निर्देशन…