१० चैत्र २०८२, मंगलबार । March 25, 2026

निःशुल्क आँखा शिविर सँगै जानकारी मूलक कार्यक्रम सम्पन्न

बुटवल । दारी ग्याङ रूपन्देहीद्वारा रूपन्देहीमा नि:शुल्क आँखा शिविर सँगै आँखा पाक्ने रोग सम्बन्धी जानकारी मूलक कार्यक्रम सम्पन्न गरेको छ । रूपन्देहीको कञ्चन गाउपालिका वडा नं ३ को सहकार्य र रिद्धी सिद्धि अप्टिकल एण्ड आई केयरको प्राविधिक सहयोगमा कञ्चन ३ को वडा कार्यालय स्थित स्वास्थ्य चौकीमा शनिबार शिविर सम्पन्न भएको हो । कञ्चन गाउँपालिका वडा…